तिथ नेपाली/ डोटी – डोटीको पुर्विचौकी गाउँपालिका – ५ काडामाण्डौंमा स्यालको टोकाईबाट एक जना घाईते भएका छन् ।
मंगलबार बिहान खेतमा जाने क्रममा घरनजिकै रहेको जंगलबाट आएको स्यालको टोकाइबाट सोही ठाउँका २७ वर्षीय बल चिराललाई घाइते भएका हुन ।
स्यालको टोकाईबाट उनको पेटमा सामान्य चोट लागेको स्थानीय रमेश चिरालले बताएका छन । उनले घाइते चिरालको उपचारका लागि जिल्ला अस्पताल डोटीमा लगिएको बताए ।