चौकीडाँडा सामुदायिक वनको अध्यक्षमा भट्टराई चयन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम राज भट्टराई चयन भएका छन ।

maya metro hospital

समितिको उपाध्यक्षमा उपाध्यक्ष महेश विष्ट, कोषाध्यक्ष दिपा ताम्राकार, सचिव रीया धामी र सह सचिव आशिस भट्टराई चयन भएका छन ।
११ सदस्यीय समितिमा ५ जना सदस्य भने टोल टोल बाट छनोट गरिने जनाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.