कैलालीमा खाल्डो खन्ने क्रममा एक जनाको मृत्यु

raunak fals and silling

धनगढी – कैलालीमा खाल्डो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा कैलारी गाउँपालिका–२ का २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको हो ।

maya metro hospital

खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर घाइते भएका चौधरीेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.