टीकापुुरमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

टीकापुर – कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका –७ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी भजनी नगरपालिका – ८ सोनाफाँटाकी ६० वर्षीय पैदल यात्री सोमैया चौधरीको मृत्यु भएको हो ।

maya metro hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ३ का २८ वर्षिय राजेन्द्र नेगीले चलाएको से ४ प ५८८२ नम्बरको मेटरसाइकलले ठक्कर दिदाँ घाइते भएकी चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा शनिवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

मोटरसाइकल र चालक टीकापुर प्रहरीको नियन्त्रणका लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.