कञ्चनपुरमा लागुऔषधसहित तिन जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित तिन जना युवक पक्राउ परेका छन ।

maya metro hospital

जिल्लाको बेलौरी नगरपालिका–१० दिपघाटबाट प्रहरीले धनगढी उपमहानगरपालिका–११ बेलाका २५ वर्षीय पदमबहादुर बोहरा, ३२ वर्षीय कृष्णा राना र वडा नम्बर–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरी पक्राउ परेका हुन ।

joshi vada pasal 2

से ४ प ३९७६ नम्बरको मोटरसाईकमा बसेका उनीहरुलाइ चेकजाँच गर्दा लागुऔषध (खैरो हेरोईन) १० ग्राम ८ सय चालिस मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.