डोटीको एक घरमा आगलागी

raunak fals and silling

डोटी – डोटीको एक घरमा आगलागी भएको छ । बोग्टानफुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराको काठको घरमा आगलागि भएको हो ।

maya metro hospital

आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ । आगलागिबाट घरको काठ, खाद्यान्न, लत्ताकपडा, नगद एक लाख ५० हजार, जस्तापाता, एक थान मोवाईल लगायत गरी दुई लाख चार हजार ८ सय बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.