हावाहुरीले ५ घरको छानो उडायो

बैतडी – बैतडीको पाटन नगरपालिका – ८ मा हावाहुरीले ५ वटा घरमा क्षती पुगाएको छ । प्रहरीका अनुसार हावाहुुरीले खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको हो ।

maya metro hospital

बजारमै गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षती गरेको प्रहरीले जनाएको छ । वडा नम्बर ८ कै आरुबाटाका स्थानीय पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण गरेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

joshi vada pasal 2

उनका अनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.