यस्ता छन गोदावरी – १२ ले चालु आर्थिक बर्षमा गरेका ४७ काम

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ ले चालु आर्थीक बर्षमा सम्पन्न गरेका र सम्पन्न हुने क्रममा रहेका कामको विवरण सार्वजनिक गरेको छ । सोमबार सम्पन्न वडा भेलामा वडाध्यक्ष भीम बहादुर खड्काले आगामी आर्थीक बर्षका योजना तथा कार्यक्रम संगै चालु आर्थीक बर्षमा सम्पन्न कामको विवरण पनि सार्वजनिक गरेका हुन ।

maya metro hospital

जसअनुसार चालु आर्थीक बर्षमा करिब ४७ वटा योजना कार्यक्रम सम्पन्न भएको र केही सम्पन्न हुने क्रममा रहेको वडा अध्यक्ष खड्काले बताए । ति योजना तथा कार्यक्रम मध्ये ५ वटा गोदावरी नगरपालिकाबाट बजेट विनियोजन गरिएका छन भने ४२ वटा वडाबाट संचालित रहेका छन ।

चालु आर्थीक बर्षमा वडामा नगरबाट १ करोड ५५ लाख र वडाबाट प्रशासनिक खर्च सहित १ करोड २ लाख ७० हजार खर्च गरिदै छ ।

attariya hospital

सम्बन्धित समाचार : गोदावरी – १२ ले ल्यायो १ करोड बढीका योजना तथा कार्यक्रम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.