पुनर्वासमा एक जना मृत फेला

कञ्चनपुर –  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँमा एक जना मृत भेटिएका छन् । स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घर भन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

maya metro hospital

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.