खाेज्नुहाेस

कैलालीमा कुखुरा फर्ममा आगलागी हुँदा ४ लाखको क्षती

Image
सांकेतिक तस्बिर

धनगढी – कैलालीको जोशीपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको हो ।

navjiwan hospital

गहुँको भुसामा लगाइएको आगो सल्किएर फर्ममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital

आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ ।