खाेज्नुहाेस

बेहडाबाबाका विद्यार्थीलाई स्टेसनरी सहयोग

Image

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका – १२ जुगेडामा रहेको बेहडाबाबा आधारभूत विद्यालयका बालिबालिकालाई स्टेसनरी सामान सहयोग गरिएको छ ।

navjiwan hospital

सामाजसेवी तथा एरिष्टो इङ्गलिस स्कुलकी संचालिक शान्ति अधिकारीले बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी हुन ।

attariya hospital

उनले बेहडाबाबामा नर्सरीमा अध्ययनरत करिब ५० जना बालबालिकालाई किताव, कापी, कलम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।