कैलालीबाट ३ किशोरी ३ दिन देखि सम्पर्क विहीन

 

धनगढी – कैलालीबाट ३ किशोरी ३ दिन देखि सम्पर्क विहीन भएका छन ्। कैलारी गाउँपालिका –९ जमनीपुरका तीन किशोरी सम्पर्क विहिन बनेका हुन ।

maya metro hospital
raunak fals and silling

सम्पर्क विहिन हुनेमा कैलारी गाउँपालिका–९ जमनीपुर बस्ने १७ वर्षीया सुबिच्छा चौधरी, १४ वर्षीया अविच्छा चौधरी र १७ वर्षीया बबि चौधरी रहेको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए । उनीहरु बैशाख २३ गते साँझदेखि सम्पर्क विहिन रहेको प्रहरीको भनाई छ ।

joshi vada pasal 2

तिनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.