खाेज्नुहाेस

कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला

Image
navjiwan hospital

धनगढी – कैलालीमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

कन्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए ।

add everest academy
attariya hospital