बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

 

कञ्चनपुर –  कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ । थापाको लडेर निधन भएको हो ।

maya metro hospital

६५ वर्षीय थापाको आइतवार बिहानै घरको नल्कामा लडेर निधन भएको प्रहरीले बताएको छ । गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.