बाजुरामा फेरि भूकम्पको धक्का

बाजुरा – बाजुरामा भूकम्प धक्का महसुस गरिएको छ । बिच्छ्या केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए ।

maya metro hospital

आज दिउँसो १ बजेर ४२ मिनेटमा ३ दशमलव ७ रेक्टर स्केल र ४ बजेर ३३ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको तामाङले बताए ।

joshi vada pasal 2

यसअघि वैशाख २१ गते बाजुराको विच्छ्या केन्द्र बिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.