चौकिडाँडाका सुकुम्बासीलाई नेकपाको राहत

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा बस्दै आएका सुकुम्बासी वादी परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राहत सहयोग गरेको छ । सडक किनारामा बनाएका टहरा भत्काएपछि हाल पालमा बसेका उनीहरुलाई नेकपाले राहत स्वरुप खाध्यान्न सहयोग गरेको हो ।

maya metro hospital

नगर इन्चार्ज कैलाश जोशी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष मिनराज ओझा लगायतका नेताहरूले सीविरमा पुगेर चामल, दाल र त्रिपाल लगायत सामाग्रीहरू सहयोग गरेका थिए ।

सोमबार सो क्षेत्रमा डिभिजन वन कार्यालय धनगढीले स्थानीय प्रसासनको सहयोगमा सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.