डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको मृत्यु

डोटी – डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ का ५० वर्षका पदम नेपालीको मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको हो।

maya metro hospital

उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.