बाजुरामा भुकम्पको धक्का महसुस By अत्तरिया अनलाइन On बैशाख २१, २०८० बाजुरा – बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर १७ मिनेटमा भुकम्पको धक्का महसुुस भएको हो । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भुकम्प गएको छ ।