बैतडीमा भीरबाट लडेर घाइते भएका पुरुषको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर गम्भिर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ वर्षीय हर्क सिंह थलालको मृत्यु भएको हो ।

maya metro hospital

गत चैत्र २७ गते घर जाने क्रममा गाउँ नजिकैको भिरबाट लडेका थलालको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल कैलालीमा बुधबार मृत्यु भएको आफन्तले बताएका छन् । थलालका ३ वर्षीय छोरा र श्रीमती छन् ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.