खैरो हेरोइन सहित ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखा पुलबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनाप क्राउ परेका छन् । उनीहरुलाई मंगलबार राति ४९ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

maya metro hospital
raunak fals and silling

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप तथा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइका २३ वर्षीय प्रकाशनाथ र २३ वर्षीय दीपेन्द्र साउद रहेका छन् ।

joshi vada pasal 2

उनीहरू स्कुटरमा भारतबाट लागूऔषध बोकेर नेपालतर्फ आइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.