कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते

कञ्चनपुर – कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । कृष्णपुरनगरपालिका – २ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा ११ जना सामान्य घाइते भएका हुन् ।

Karma Consultancy

घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन । घाइतेको स्थानीय वाणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

citizen security services

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.