अमेरीकी राजदूत थम्पसन र सुदूरपश्चिमका मन्त्री देउवाबीच भेटवार्ता

धनगढी – नेपालका लागि अमेरीकी राजदूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको छ । बुधबार कैलाली कञ्चनपुरको भ्रमणका लागि प्रदेश राजधानी धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पुर्वाधार विकास मन्त्रालयमा स्वागत गरिएको छ ।

maya metro hospital

मन्त्रालयमा मन्त्री देउवासहित मन्त्रालयका सचिव प्रेमदत्त भट्टले स्वागत गरेका हुन् । मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद् लगायत विकास निर्माणका विभिन्न विषयमा छलफद भएको मन्त्री देउवाले जानकारी दिए ।

citizen security services

उनका अनुसार खासगरी प्रदेशको विपद योजना आगामी नीति लगायत विषयमा छलफल भएको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.