चौकिडाडामा सडक अवरुद्ध

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा सडक अवरुद्ध गरेको छ । सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले वन र सडक अतिक्रमण गरेर निर्माण गरेर निर्माण गरेका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन ।

maya metro hospital
raunak fals and silling

उनीहरुले घर टहरा भत्काएपछी आफुहरुको जाने ठाँउ कहिँ नभएको भन्दै सडक अवरुद्ध गरेका छन ।

joshi vada pasal 2

अपडेट : चौकिडाँडामा अवरुद्ध सडक सुचारु

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.