कञ्चनपुरबाट खैरो हेरोइन र गोलीसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध खैरो हेरोइन र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ परेका छन । बेदकोट नगरपालिका – ९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द लागूऔषध खैरो हेरोइन र एक राउण्ड गोलीसहित पक्राउ परेका हुन ।

Karma Consultancy
belauri nagarpalika

पक्राउ परेका चन्दको साथबाट करिब १ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन र एक राउण्ड गोली वरामत गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

citizen security services

प्रहरी चौकी सुडाबाट खटिएको टोलीले प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोली फेला पारेको थियो । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.