खाेज्नुहाेस

धनगढीबाट १२ जुवाडे पक्राउ

Image
navjiwan hospital

धनगढी – कैलालीको धनगढीबाट १२ जना जुवाडे पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका हुन ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको जनाएको छ ।

add everest academy
attariya hospital