बेलौरीबाट लागुऔषध सहित एक युवती पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट लागुऔषध सहित एक युवती पक्राउ परेकी छिन । बेलौरी नगरालिका–६ नकैयाबाट लागुऔषध सहित धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन ।

maya metro hospital
raunak fals and silling

उनको साथबाट ५६ मिलिग्राम लागुऔषध वरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको बेला पक्राउ गरेको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.