दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । यार्सागुम्बा टिप्न गएका बेला व्यासँ गाउँपालिका–३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको भीरबाट लडेर मृत्यु भएको हो ।

maya metro hospital
raunak fals and silling

डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताएका छन । उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन् ।

joshi vada pasal 2

लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.