पर्यावरण संरक्षण एव वन पैदावर व्यवसायी संघको अध्यक्षमा शाह निर्वाचित

धनगढी – पर्यावरण संरक्षण एव वन पैदावर व्यवसायी संघको अध्यक्षमा जोनकुमार शाह निर्वाचित भएका छन् ।

Karma Consultancy
belauri nagarpalika

शनिबार सम्पन्न १० औं साधारण सभाबाट १३ सदस्यीय कार्य समितिको अध्यक्षमा शाह निर्वाचित भएका हुन् ।

citizen security services

संघको उपाध्यक्ष (उद्योग) मा तर्कराज जोशी, उपाध्यक्ष (सप्लायर्स)मा नरोत्तम भट्ट, सचिवमा महेश्वर ओझा, कोषाध्यक्षमा प्रकाशबहादुर खडका, सह–सचिवमा रोमजंग स्वार, सह–कोषाध्यक्षमा दिपेन्द्र गिरी निर्वाचित भएका छन् ।

attariya hospital

यस्तै, लालबहादुर शाही, ललित जोशी, दलबहादुर विक, कल्पना बुढाथोकी खडका, भिमबहादुर ऐर, रुपेश मधिकर्मी सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.