गोदावरीबाट लागुऔषध सहित एक जना पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – ५ बाट लागुऔषध सहित धनगढी उपमहानगरपालिका–११ का २६ बर्षीय अर्जुन चौधरी पक्राउ परेका हुन ।

maya metro hospital
raunak fals and silling

उनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.