खाेज्नुहाेस

बैतडीमा चितुवा पासोमा पर्यो

Image
file photo

बैतडी – बैतडीमा चितुवा पासोमा परेको छ । सिगास गाउँपालिका – ९ भौतीका स्थानीयले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको सिगास गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष कृष्ण सिह धामीले जानकारी दिएका छन ।

navjiwan hospital

चितुवा पासोमा परेपछि अहिले प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली त्यसतर्फ गइरहेको जनाइएको छ ।

attariya hospital

update : बैतडीमा पासोमा फसेको चितुवा भाग्यो