सीमामा च्यातिएको झण्डा फेरियो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ भुजेलामा रहेको च्यातिएको भण्डा फेरिएको छ । लामो समय सम्म च्यातिएको झण्डा नफेरिएको भन्दै चर्को आलोचना पनि शनिबार भीमदत्त नगरपालिकाले राष्ट्रिय झण्डा फेरेको हो ।

Karma Consultancy

गड्डाचौकीस्थित नेपाल–भारत ७ नम्बर पिल्लर नजिक रहेको स्तम्भमा टाँगिएको राष्ट्रिय झण्डा हावाले च्यातिएको थियो । च्यातिएको झण्डा नफेरेको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.