खाेज्नुहाेस

गोदावरीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Image
file photo
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु् भएको छ । गोदावरी नगरपालिका – १ मनहरामा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–५ का ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।

धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको से ५ प ४६८४ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका चौधरीको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital