कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी

धनगढी – कैलालीको त्रिनगर रहेको हेल्थ डेस्कमा आगलागी भएको छ । आज बिहान हेल्थ डेस्कमा आगलागी भएको हो ।

maya metro hospital

हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.