धनगढीमा अटो दुर्घटना हुँदा वृद्धाको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उप–महानगरपालिकाको मिलचोकमा अटो दुर्घटना हुँदा गौरीगंगा नगरपालिका – ४ की ८५ वर्षिया तिलानन्द जोशीको मृत्यु भएको हो ।

maya metro hospital

से १ ह २६३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिदा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.