गोदावरीको टोली अवलोकन भ्रमणमा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको टोलि १ साताको अवलोकन भ्रमणमा गएको छ । नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देबी रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार खत्री सहितको ३० जनाको टोली शनिबार अवलोकन भ्रमणमा गएको हो ।

Karma Consultancy

क्षेत्रीय शहरी विकास आयोजनाले विभिन्न जिल्लाका नमूना नगरपालिकाहरुको अवलोकन गराउने भ्रमण गराएको हो ।

citizen security services

भ्रमण टोलिले फोहरमैला व्यवस्थापन ल्यान्डफिल्डको बारेमा अध्ययन गर्ने जनाइएको छ । भ्रमण नेपालको पुर्वी जिल्ला इलाम सम्म पुग्न कार्यतालिका रहेको नगरका प्रवक्ता गोपाल दत्त भट्टले बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.