खाेज्नुहाेस

कञ्चनपुरमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

Image
navjiwan hospital

धनगढी – कञ्चनपुरको बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका – ७ मा दुर्लभ प्रजातिको सेतो करेत सर्प फेला परेको हो ।

उक्त सर्प कञ्चनपुरमा पहिलो पटक देखियको सव –डिभिजन वन कार्यालय कुन्डा पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताएका छन ।
फेला परेको सर्पलाइ सिहं सामुदायिक वनमा छोडिएको छ ।

attariya hospital