खाेज्नुहाेस

नेकपा संयुक्तको प्रदेश अध्यक्षमा मिश्र चयन

Image
navjiwan hospital

अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (सयुक्त) सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहन देव मिश्र चयन भएका छन । नेकपा सयुक्तको केन्द्रिय कार्य समितिको विस्तारीत बैठकले मिश्रलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले विद्यादेव जोशीलाई पोलिटब्युरोमा चयन गरेको छ ।

attariya hospital