कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर – कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका–१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९ माघा १६ गते १ वर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

joshi vada pasal 2

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.