धनगढीबाट लागुऔषध सहित १ जना पक्राउ

धनगढी – धनगढीबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटका २६ वर्षीय राजेश राना अवैध लागूऔषध सहित पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ परेका रानाको साथबाट २ ग्राम ३ सय ९० मिलिग्राम लागुऔषध सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट खटिएको संयुक्त प्रहरी टोलीले साइकलमा आउँदै गरेका रानालाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.