कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

धनगढी – कैलालीको धनगढीमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि धनगढीको रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

maya metro hospital

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य राम सिंह धामी र कैलाली जिल्ला खेलकुद समिति अध्यक्ष ललित खत्रीले उद्धघाटन गरेका छन ।
प्रतियोगितामा कैलाली जिल्लाका सबै स्थानीय तहहरुका खेलाडीको सहभागिता रहेको छ ।

joshi vada pasal 2

प्रतियोगितामा भलिबल, छोटो दौड, लामो दौड, हाईजम्प ,लन्जम्प, कराँते लगायतका खेल संचालन गरीने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.