गोदावरी नगरपालिकाद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । नगरपालिकाले फाउन्डेसनलाई खाद्यान्न, लुगाकपडा लगायत २ लाख ५० हजार बराबरका सामग्री सहयोग गरेको हो ।

maya metro hospital

उक्त सामग्री बिहिबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले दृष्टि फउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका छन ।

joshi vada pasal 2

सामग्री हस्तान्तरण गर्दै प्रमुख भट्टले सार्वजनीक स्थलमा कष्टकर जीवन बिताईरहेका, बेसहारा तथा मानसिक सन्तुलन गुमाएका बिरामीहरुलाई एकत्रित गरेर दृष्टि फउन्डेसनले उत्कृष्ट कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.