डडेल्धुरामा एक जना मृत फेला

टीकापुर – डडेल्धुरामा एक जना मृत फेला परेका छन् । जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन् ।

maya metro hospital

अमरगढी नगरपालिका वडा नं. ५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

joshi vada pasal 2

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.