डोटीबाट अलपत्र महिलाको उद्धार

डोटी – डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ । दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो ।

maya metro hospital

बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उनी कसरी सिलगढी पुगेको भन्ने खुलेको छैन ।

joshi vada pasal 2

बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उनको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.