सुदूरपश्चिम सरकारले माघ २५ गते विश्वासको मत लिने

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् ।

maya metro hospital

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् ।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उनले बताएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.