धनगढीबाट ब्राउन सुगर सहित १ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । धनगढीको फुलवारी देखि हसुलिया जाँदै गरेका धनगढी उपमहानगरपालिका – ११ घोरसुवाका २६ बर्षीय आशाराम चौधरी ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

maya metro hospital

शंका लागि चेकजाँच गर्दा उनको साथबाट २३० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १० हजार रुपैयाँ बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.