अत्तरिया – कैलालीको गौरीगंगाको प्रबक्तामा बिष्णु प्रसाद भाट नियुक्त भएका छन । नगरपालिकाले वडा नम्बर ५ का वडाअध्यक्ष भाटलाई प्रवक्तामा नियुक्त गरेको हो ।

नरप्रमुख देवी दत्त कडेलले भाटलाई नगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को नियम १७ को उपनियम (१) बमोजिम कार्यपालिका बैठकको निर्णयानुसार प्रबक्ताको जिम्मेवारी भाटलाई दिएको बताएका छन ।
