सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट ह्याक

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभाको वेभसाईट ह्याक भएको छ । प्रदेश सभाको आधिकारिक वेभसाइट http://pga.sudurpashchim.gov.np  ह्याक भएको हो ।

maya metro hospital

शुक्रबार ह्याक भएको वेभसाइट अझै सूचारु हुन सकेको छैन । वेभसाइट ह्याक भएपनि वेभसाइटमा Hacked by contrgerilla लेखिएको देखिएको छ ।

joshi vada pasal 2

वेभसाइट कस्ले र किन ह्याक गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.