जन्मोत्सवको अवसरमा डोटीका मल्लद्धारा सरसफाइ र खेलकुद सामाग्री सहयोग

अत्तरिया – जन्मोत्सवको अवसरमा डोटीका एक युवाले विद्यालयलाई सरसफाइ र खेलकुद सामाग्री सहयोग गरेका छन । जोरायल गाउँपालिका – १ गैराका युवा व्यवसायि समाजसेवी योगेन्द्र मल्लले जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग गरेका हुन् ।

maya metro hospital

उनले गैरामै रहेको गौरीशंकर माध्यामिक विद्यालयलाई सरसफाइ र खेलकुद सामाग्री वितरण गरेका थिए । उनले एक कार्यक्रमका बीच शुक्रबार विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका छन ।

उनले विद्यालयमा सरसफाइ गर्न र अतिरिक्त खेलकुदका क्रियाकला गर्न सहजहोस भनेर विद्यालयलाई सरसफाइ र खेलकुद सामाग्री सहयोग गरिएको बताए ।

attariya hospital

मल्ल जोरायलमा रहेको शुभ ॐ हार्डवयरका संचालक हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.