कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका – ५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

maya metro hospital

मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

joshi vada pasal 2

उक्त दुर्घटनमा मोटरसाइकलको पछाडि सवार स्थानीय ३० वर्षीय करन चौधरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.