सांसद चौधरी पक्राउको विरोधमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

नागरिक उन्मुक्ति पार्टीले कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विरोधमा प्रदर्शन गरेको छ ।

maya metro hospital

चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीको बौनियामा विरोध प्रदर्शन गरेका हुन् ।

joshi vada pasal 2

प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.